Rule 14
संघको लेखा र लेखापरीक्षण
(१) संघको आय व्ययको हिसाब नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राख्नु पर्नेछ ।
(२) संघको लेखाको लेखापरीक्षण संघको साधारण सभाले नियुक्त गरेको इजाजतपत्र प्राप्त लेखापरीक्षकबाट गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको लेखापरीक्षकले प्रत्येक वर्ष संघको लेखाको लेखापरीक्षण गरी दिएको प्रतिवेदनको एक प्रति मन्त्रालयमा पेश गर्नु पर्नेछ ।